विवादका बीच औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा

काठमाडौं । विवादका बीच अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)  कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजिक एक कार्यक्रममा नेपाल र अमेरिकाका अधिकारीबीच एमसीसी सम्झौता पत्र आदानप्रदान भएपछि औपचारीक रुपमा कार्यान्वयनमा आएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी सम्बन्धी पत्र आदानप्रदान गरेका थिए । विभिन्न … Continue reading विवादका बीच औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा