प्रधानमन्त्रीकै अघि बालेनले भनेः तीन विशेष काममा प्रधानमन्त्रीज्यूले सहयोग गर्नुहोस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफुले गर्न बाँकी तीन वटा विषेश काम सम्पन्न गर्न प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेका छन् । २९ औँ महानगर दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले महानगरले गर्न बाँकी तीन वटा काममा तीनकुनेको मुआब्जाको समस्या, खोलाको समस्या र … Continue reading प्रधानमन्त्रीकै अघि बालेनले भनेः तीन विशेष काममा प्रधानमन्त्रीज्यूले सहयोग गर्नुहोस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed