२४ घण्टामा २४ सयबढीमा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार