• एनपीएल च्याम्पियन लुम्बिनीले पायो १ करोड बढि पुरस्कार, रोहितलाई कार, सन्दीपलाई बाइक

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा यस पटक पनि सुदूरपश्चिम हार्यो । टियू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी लायन्सले ९ ओभरमै ४ विकेट गुमाएर विजयी भयो । साविक उपविजेता सुदूरपश्चिम रोएल्सले जितका लागि लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य दिएको थियो । लुम्बिनीका कप्तान रोहित पौ...

  • दीपेन्द्र र हर्मितको सानदार इनिङ्सले काठमान्डौंलाई हराउँदै सुदूरपश्चिम विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । यस बर्षको पहिलो खेल जितेर विजयी यात्रा सुरुवात गरेको काठमाडौंलाई दोस्रो खेलमा सुदूरपश्चिले पछारेको छ । जितका लागि सुदूरपश्चिम...

  • यसबर्षको एनपीएलमा काठमाडौंको विजयी सुरुवात, जनकपुरलाई ५ विकेटले हरायो

    काठमाडौं । यसबर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला आजबाट सुरु भएको एनपीएल सिजन २ को पहिलो खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको हो । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा पहिलो पटक आज फ्लड...

  • काठमाडौं जेभियर पब्लिक बास्केटबल प्रतियोगिता हुँदै

    काठमाडौं । दोस्रो काठमाडौं जेभियर पब्लिक ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाडौंको नयां बानेश्वरस्थित काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा भोली मंगलबारदेखि ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अध...

  • क्यानका अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी उद्घाटन

    काठमाडौं । काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा औपचारीक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाध...

  • पार्कर खेलाडी दिनेश सुनारले देशको नाम विश्वभर चम्काउँदै, गिनिज बुकमा २०औं वर्ल्ड रेकर्ड

    न्युयोर्क । पार्कर खेलाडी दिनेश सुनारले गिनिज बुकमा २०औं वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका छन् । अमेरिकामा पछिल्लो पटक उनले आफ्नो अभुतपुर्व प्रतिभाबाट २०औं वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन् । दिनेशले पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड” विधामा १४ पटकसम्म...

  • विश्वकपको स्थान पक्का बनाएर नेपाली यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता, एयरपोर्टमा भव्य स्वागत

    काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ । युएईमा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा भाग लिएर आज साँझ स्वदेश फिर्ता भएको टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो । टोलीले खेलमा युएईलाई आठ विकेटले हराउँदै सन् २०२५ मा मलेसियामा हुने विश्वकप...

  • सरकारले भलिबल खेलाडीहरुलाई जनही ३ लाख पुरस्कार दिने

    काठमाडौं । सरकारले नेपाली भलिबल खेलाडीसहित टिमलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हालै काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो। सरकारले टिमका मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओ...

  • भारतले जित्यो काभा महिला भलिबलको उपाधि

    काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा केहिबेरअघि सम्पन्न फाइनल खेलमा नेपाललाई पाँचौ सेटमा हराउँदै भारतले उपाधि जितेको हो । चार सेटमा बराबरी खेलेको नेपालले पाँचौं सेटमा भने खराब प्रर्दशन गरेको थियो । पहिलो सेटमा निकै...

  • क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै ग...