काठमाडौं । एनआरएनए, युएईका अध्यक्ष भीम मल्ल ठकुरीले दुबईमा अलपत्र परेका नेपालीहरुका लागि सरक्षित सेल्टरको ब्यवस्था गरेका छन् । अध्यक्षमा चयन भए लगत्तै उनले दुबईमा विभिन्न् कारणले अलपत्र परेका पुरुष नेपालीहरुका लागि खान, बस्नसहितको सुरक्षत सेल्टरको ब्यवस्था गरेका हुन् । पछिल्लो समय दुबईमा विभिन्न कारणले अलपत्र हुने...
प्रवास
-
-
एनआरएनए यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन
यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको अध्यक्षमा भीम मल्ल ठकुरी चयन भएका छन्। एनआरएनए यूएईको महासचिवमा कुमार श्रेष्ठ, उपाध्यक्षमा रुद्र थापा, सचिवमा केशव खड्का, कोषाध्यक्षमा नवराज ढुंगाना, सहकोषाध्यक्षमा अलिना श्रेष्ठ र सदस्यमा विजय श्रेष्ठ चयन भएका छन्। ठकुरी यसअघि एनआरएनए यूएईको उपाध्यक्ष थिए । यूएईमा रहे...
-
कुलमान र बेलायती सांसदबीच भेटवार्ता, उज्यालो नेपाल अभियानबारे छलफल
काठमाडौं । उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङ र वेलायतको सांसद एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता अलेक्स बाकेरबीच भेटवार्ता भएको छ । युरोप, अमेरिका भ्रमणमा रहेका संयोजक घिसिङले लण्डन पुगेर यो भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–बेलायतबीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रिन हाइड्रोजन, जलवायु...
-
प्रवासी नेपाली एकता मंच कतारले तीज विशेष कार्यक्रम गर्दै
काठमाडौं । प्रवासी नेपाली एकता मंच कतारले तीज विशेष कार्यक्रम गर्ने भएको छ । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा मंचले तीज कार्यक्रम गर्ने भएको हो । कतारको क्राउन पलाजा होटल द बिजनेस पार्क, नजमा यही अगष्ट १५ मा सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तु...
-
अमेरिकामा कार दुर्घटनामा हुँदा दुई नेपाली विधार्थीको मृत्यु
काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विधार्थीको युवाको मृत्यु भएको छ । लुइजियाना राज्य प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको रहे्का छन् । असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनिहरुको मृत्यु भएको प्रह...
-
महान हस्तीहरु एउटै ग्लोबल स्टेजमा, संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटा र पपसम्राट ओमविक्रम विष्ट लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित
काठमाडौं । नेपाली संगीत र फिल्म क्षेत्रमा अतुलनीय योगदान पुर्याएका चर्चित हस्तीहरुलाई एउटै ग्लोबल स्टेज अमेरिकामा सम्मान गरिएको छ । अमेरिकी इतिहासमै पहिलो पटक नेपाली म्युजिक एण्ड फिल्म अवार्डको आयोजना गर्दै एउटै ग्लोबल स्टेजमा नेपाली चर्चित कलाकार, संगीत क्षेत्रका महान हस्तीहरु संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटा...
-
अमेरिकामा भव्य सम्पन्न फस्ट टपशप काठमाण्डौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डमा सुनिता दुलाल उत्कृष्ट लोकदोहोरी गायिका घोषित
न्यूयोर्क। नेपाली संगीत र चलचित्र क्षेत्रको उत्कृष्टतालाई अन्तर्राष्ट्रिय रूपमा उजागर गर्ने उद्देश्यले आयोजना गरेको ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड युएसए’ २०२५ न्यूयोर्कमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ मा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक गायिका घोष...
-
पहिचानवादी मोर्चाको हङकङमा पनि प्रवास समिति गठन
काठमाडौं । पहिचानवादी मोर्चाको हङकङ प्रवास समिती गठन भएको छ । मोर्चाको सङ्घिय संयोजक प्राडा महेन्द्र लावतीको उपस्थिती हङकङमा प्रवास समिति गठन भएको हो । समसेर तुम्बाहाम्फेको संयोजकत्वमा २२ सदस्यीय संयुक्त पहिचानवादी मञ्च हङकङ गठन गरिएको मार्चाका संयोजक लावतीले जानकारी दिए । हङकङमा 'मोर्चा' शब्द प्रयोगमा बन्देज गरिए...
-
न्युयोर्कमा पहिलोपटक ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ हुँदै
काठमाडौं । अमेरिकाको न्युयोर्कमा पहिलोपटक ‘टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ। आगामी मे ४ तारिखका दिन न्युयोर्कस्थित मेलरोज बालरुममा अर्वाड कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ । उक्त भव्य समारोहमा नेपालसहित अमेरिकाका विभिन्न राज्यहरूबाट चर्चित कलाकारहरूको सहभागिता रहने आयोजकले जन...
-
‘पहिलो टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ न्यूयोर्कमा भव्य आयोजना हुँदै
काठमाडौं । 'पहिलो हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५' अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा आयोजना हुने भएको छ । रेभेल एभेन्टस् इंक, शतिसाल ग्रुप एलएलसी युएसए र बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा पहिलो ‘टप शप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५’ अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको ह...
- 1
- 2
- 3
- …
- 12
- Next Page »












