काठमाडौं । हालै सत्ताबाट प्रतिपक्षमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक युवा नेताले महत्वपुर्ण सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्रका युवा नेता बिबि खरालले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई माओवादी धारका शक्ति र समुहहरुलाई एकताबद्ध गरेर जनतामा जान महत्वपुर्ण सुझाव दिएका हुन् । अनमोलपोस्टसंगको...
विचार/ब्लग
-
-
सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरु
सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्न लागेको विकास तथा लगानी सम्मेलनले देशका विभिन्न क्षेत्रलाई प्रभावित र उत्साहित बनाउन सक्नुपर्दछ । सम्मेलन हुनुअघि प्रदेश...
-
हाम्रो मुल कानून : सबै नागरिक जानुन
श्रृष्टिमा रहेका सबै जीबहरुमध्ये उत्कृष्ट जीब मानव हो । यसले पशुपंक्षी र अन्य जनावर भन्दा अलि पृथक स्वभाव प्रस्तुत गर्दछ । मानवहरुबाटै परिवार, समाज ,राष्ट्र र विश्वको परिकल्पना गर्न सकिन्छ । यसरी यस्तो बनावटले राज्य, राष्ट्रको निर्माण हुन जाने कुरामा कसैको विमती रहदैन् । मानिसहरुको मात्रा (जनसंख्या), उनीहरुको निवासस...
-
विभेद, बहिष्कार र संस्कृति संरक्षण
हामीहरुले अवलम्बन गर्दै आईरहेका रीतिरिवाज , रहन सहन, परम्परा, चालचलन ,भेषभूषा, मूल्य मान्यता, चाडपर्व, आस्था र विश्वास आदिले हाम्रो समाजको चेतना र चिन्तन, स्वभाव र संवेदनाको स्तर कति मानवीय वा अमानवीय छ भन्ने स्पष्ट पार्दछन्। नेपाली समाजको चरित्र आज राजनैतिक रूपमा फरक ढंगले परिभाषित भएको छ। हिजो सामाजिक रूपमा मात...
-
शाफिया केन्द्र र स्तनपान
हरेक बर्ष अगष्टको पहिलो सातालाई "विश्व स्तनपान सप्ताह" भनेर मनाउँदै आएको छ । जसमा नेपालले पनि आत्मसाथ गर्दै आएको छ । स्तनपानको महत्वबारे जनसमुदायमाझ चेतना अभिवृद्धी गर्ने उदेश्यले विश्व स्तनपान सप्ताह मनाइने गरिन्छ । यहि अवसरमा पुर्ण स्तनपानको महत्वका बिषयमा केहि अनुभव साट्न चाहन्छु । संसारमा भएका जति...
-
‘समय, संयोग र जीवन’
"हिमालमा जोखिमहरु हुन्छन्, जीवनमा हिमालहरु हुन्छन् । जीवन भनेको जोखिमहरुको सुन्दर कविता हो । जोखिमहरुदेखि तर्सनेहरु सधैँ कुरुप कविता रचना गर्दछन् ।" सरुभक्त (चुली, पृष्ठ-१२) एक वर्ष बितिसकेछ । काठमाडौँमा लोकसेवा पढ्न गएको थिएँ । असार २३ गते बिहानै देवेन्द्र पौडेल सरसँग चि...
-
खुकुलो लकडाउन र बढ्दो संक्रमणले खतरा निम्त्याउँदै
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको खतरा नेपालमा पनि उत्तिकै छ । हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ भने मृतकको संख्या पनि २० नाघेको छ । छिमेकी देश भारत, चीन लयागत विश्वमै बढी प्रभावित देशहरु अमेरीका, इटली, ब्राजिल, रसिया, बेलायत, स्पेनलाई हेर्ने हो भने नेपाल उच्च पनि जोखिममै छ ।...
-
कोरोना कहर: ‘कृषी’ बढ्दो गरीबी र खस्किदो अर्थतन्त्रको टेको
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले संसारैभरी बितण्डा मच्चाइरहेको बेला मैले यसलाई देशका बैंक तथा वित्तीय संस्थाहरुसंग जोडेर हेर्ने कोषिश गरेको छु । आफु एक व्यस्थापनको बिधार्थी र यस क्षेत्रमा कार्यरत रहेकाले पनि कोरोनाका कारण ओरालो लाग्दै गरेको देशको अर्थतन्त्रबारे चासो र चिन्ता लाग्नु ...
-
छोटे राजाहरुलाई ‘कोरोना’ दसैं मनाउने धन्दा नहोस
सर्बप्रथम कोरोना भाइरसको त्रासबीच भएपनि सबैमा नयाँ बर्षको हार्दिक शुभकामना भन्न चाहन्छु । नवबर्षको अवसरमा अरु कामना भन्दा पनि एउटै कामना गर्दछु, "समस्त मानव जातिको रक्षार्थ कोरोना भाइरस सदाका लागि यो सुन्दर संसारबाट नष्ट भएर जाओस ।" मानव जीवन नै सिकाई हो । विभिन्न भोगाईबाट हामी सिक्दै जान्छौं । त्यस क्रममा हामी हर...
-
लोकतन्त्रको लकडाउन !
सोचिएकै थिएन, महिनौँ स्कुल–कलेज र विश्वविद्यालयहरू बन्द गरिएलान् । मान्छे भेला हुन वर्जित होला । करोडौँ, अर्बौं मानिस एकैपटक, एकै सातामा हठात्, बलात् बेरोजगार बन्लान् । एक्काइसौँ शताब्दीको यो प्रजातान्त्रिक युगमा कसरी सोच्नु यस्ता विषय ? त्यसै गरी, इतिहासमै अति दक्षिणपन्थी लोभी शासकहरू हतारिएर ठूला–ठूला राहतका प्याक...
- 1
- 2
- 3
- 4
- Next Page »