कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो


काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीया पुरुष, मोरङका ६० वर्षीया पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार