सुदूरपश्चिम प्रदेशमा एकैदिन २६५ जनामा कोरोना संक्रमण


कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन २ सय ६५ जना कोरोना संक्रमित भेटिएका छन् । सुदूरपश्चिम प्रदेशका दार्चुला र डडेल्धुरा बाहेक अन्य ७ जिल्लामा गरी २ सय ६५ जनामा कोरोना संक्रमण देखिएको हो ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २७, कञ्चनपुरका २०, डोटीमा २०, अछाममा १३६, बाजुरामा ४३, बझाङमा १८ र बैतडीमा १ गरी २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार