चितवनमा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना चितवनका रहेका छन ।

उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार