काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित गरिएको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः एकाएक अस्वस्थ्य भएको नेकपाले जनाएकोे छन् । पार्टी प्रवक्ता नारायणकाज...









