
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारबाट एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ ।
समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ वडा सदस्य पनि गठबन्धनकै सदस्यहरु निर्वाचित भएका छन् ।














