• जेनजी आन्दोलन भारतमा पनि सल्कियो, अब के होला भारतको राजनीति ?

    काठमाडौं । जेनजी आन्दोलन भारतमा पनि सल्किएको छ । भारतको दिल्ली सरकारबाट शासित लद्दाखमा केहि दिन जारी शान्तिपुर्ण हिंसात्मक बन्न पुगेको छ । लद्दाखलाई एक पूर्ण राज्यको स्थान दिनपर्ने मागसहित केहि दिनदेखि भइरहेको शान्तिपुर्ण आन्दोलन आज एकाएक हिंसात्मक भएपछि ४ जनाको ज्यान जानका साथै ७० भन्दा बढि घाइते भएका छन् । जे...

  • विमान दुर्घटनाका हृदयविदारक तस्बिरः सडकभरी शवहरु, पहिचान गर्नै गाह्रो

    काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भएको एयर इण्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा अहिलेसम्म सय बढि शवहरु निकालिएको र तीनको सनाखत हुने काम भइरहेको । अन्य घाइतेहरुको स्थानिय अस्पतालहरुम उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । आज दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उडान ...

  • भारतको गुजरात विमानस्थल नजिकै पूर्वमुख्यमन्त्री चढेको विमान विस्फोट

    काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै भारतीय विमान दुर्घटना भएको छ । एयर इंडियाको फ्लाइट एआई १७१ ले दिउँसो १ बजेर ३८ मिनेटमा लण्डनका लागि उठान भरेको दुई मिनटमै विमान विस्फोट भएको हो । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु थिए । विमान टेकअफ गर्नेबेला एयरपोर्टको बाउंड्री नज...

  • पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेना मारिए

    काठमाडौं। पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायक मारिएका छन् । भारतीय सेनाको फाइभ फिल्ड रेजिमेन्टमा कार्यरत लेसनायक दिनेश कुमारको मृत्यु भएको हो । भारतीय सेनाको सामाजिकसंजाल ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखिएको छ, ५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी से...

  • भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि चीनले भन्योः आक्रमण खेदजनक छ

    काठमाडौं । भारतले पाकिस्तामाथि आक्रमण गरेपछि चीनले प्रतिकृया दिदै खेदजनक भनेको छ । आज चीनको विदेश मन्त्रालयले आज प्रतिकृया दिदै पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको हो। दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले...

  • पाकिस्तानी सेनाको दावीः भारतका ५ वटा फाइटर जेट खसाल्यौ

    काठमाडौं । पाकिस्तानी सेनाले भारतका ५ फाइटर जेट खसालेको दाबी गरेको छ। पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले भारतले गएराती गरेको आक्रमणमा पाकिस्तानी सेनाले भारतका ५ फाइटर जेट खसालेको दाबी गरेका हुन् । उनले भारतका ५ वटा फाइटर विमान जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको संचारमाध्य...

  • एन्थोनी अस्ट्रेलियाको प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित

    काठमाडौं । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज निर्वाचित भएका छन् । आज आएको अन्तिम मत परिणाम अनुसार उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । जनमत सर्वेक्षणमा पछि पर्दै आएका एन्थोनी अन्तिममा नतिजा आउँदा चमत्कारपूर्ण ढंगले निर्वाचित भएका छन्। निर्वाचितपछि प्रधानमन्त्री एन्थोनीले आफ्नो पार्टीलाई ...

  • इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

    काठमाडौं । इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिएका छन् । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएको स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ । बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले हवाई हमला गरेको थियो। ...

  • अमेरिकासंग तितो सम्बन्ध रहेको इरानले भन्योः ह्वाइट हाउसमा जोसूकै बसून्, हामीलाई मतलव छैन्

    काठमाडौँ । विश्व राजनीतिमा यतिबेला चर्चा अमेरिकाको नयां राष्ट्रपति निर्वाचित भएको बिषयमा भइरहेको । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएपछि उनलाई यतिबेला विश्वभरबाट बधाईको ओइरो लागेको छ । नेपालबाट पनि प्रधानमन्त्री केपी ओलीले ट्रम्पलाई बधाई दिइसकेका छन् । अरब देशहरुबाट पनि उनलाई बधाई आइरहेक...

  • पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, गोली हान्ने ब्यक्ति प्रहरीद्धारा मारिए

    अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोलीप्हार गर्ने युवक प्रहरीद्धारा मारिएका छन् । बीबीसीकाअनुसार चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षिय थोमस मथ्यु क्रुक्स नामगरेका युवक प्रहरी कारवाहीमा मारिएका हुन् । सो घटनामा एकजना सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको बताइएको ...