• सरकार र पहिचान पक्षधरबिच कोशी प्रदेशको पुनः नामकरण गर्ने लगायत ५ बुँदे सहमति

    विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबिच ५ बुँदे सहमति भएको छ । आज भएको भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने लगायत ५ बुँदे सहमती भएको वार्ता समितिका संयोजक एवम् कोशी प्र...

  • भवन शिलान्यासमा जनमत र जसपाबीच लफडा, प्रहरीसँग झडप, मन्त्रीसहित ३ सांसद घाइते

    सप्तरी । मधेशमा कृषि विश्वविद्यालय भवन शिलान्यासमा जनमत र जसपा पार्टीबीच लफडा भएको छ । भवन शिलान्यासमा प्रमख अतिथि बनाउने बिषयमा दुई पार्टीबीच लफडा भएको हो । आज सप्तरीको राजविराजमामा विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग समेत झडप भएको छ । झडपमा परी मधेश प...

  • बारामा प्रिन्सिपलको हत्यामा संलग्न भारतीय नागरिकलाई गोली हानि पक्राउ

    बारा। बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर भनिएका ३२ वर्षीय भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बाराको विश्रामपुर ...

  • ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु, एक गम्भिर घाइते

    धनुषा। धनुषामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीकाअनुसार मोटरसाइकलमा चढेका अर्का जनकपुरधाम उ...

  • बारामा प्रिन्सिपल सरार्फको गोली प्रहारबाट मृत्यु

    बारा । बारामा गोली प्रहारबाट एक प्रिन्सिपलको मृत्यु भएको छ । आज दिउँसो एक बजेतीर मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिहरुले चलाएको गोली प्रहारबाट बारास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सरार्फ ९गुड्डु० को मृत्यु भएको हो । गोली प्रहारबाट गम्भिर घाइते सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा म...

  • दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु,१ बेपत्ता

    रुपन्देही । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्न गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभररहेका छन् । सोहि ठाउँका २० वर्षीय सन्तकुमार राजभर नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प...

  • प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता भएको छ। गौर हत्याकाण्डका पीडितहरुको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसंग भेटवार्ता गरेका हुन्। घटना भएको १७ बर्ष भइसक्दा पनि पीडितहरुले न्याय नपाएको भन्दै उनिहरु आन्दोलित भएका छन् । पीडितसंगको भेटका प्रधानमन्त्री प्रचण्डले छ...

  • सरकारले मिटरब्याज सम्बन्धी विधेयक ल्याएपछि पीडित मनाए खुशीयाली

    जनकपुर । सरकारले मिटरब्याज सम्बन्धी विधेयक संसदबाट पास गरेको भन्दै पीडितहरुले खुशीयाली मनाएका छन् । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली निकालेर खुशीयाली मनाएका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मिटरब्याज सम्बन्धी संशोधन विधेयक–२०८० पास...

  • विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला

    मोरङ । मोरङको एक विधालयका लेखापाल सौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । आज बिहान जिल्लाको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका ४० वर्षीय लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन् । उनलाई बिहान करिब ७ बजेतीर जलिरहेको अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीए...

  • उपेन्द्र यादव भन्छन्ः ‘गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेकाले मैदानमा उत्रिएको हुँ’

    बारा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदबार उपेन्द्र यादवले प्राप्त उपलब्धीको रक्षा गर्न लडाईको मैदानमा उत्रिएको बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ का उम्मेदवार यादवले आज महागढीमाईमा आयोजित गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्दै जनयुद्ध, जन...