काठमाडौं । दक्षिण कोरियामा रहेको नेपाली राजदूतावास सिओलले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारका कामदारलाई नेपाल फर्किनका लागि सहजीकरण गर्ने भएको छ । ईपिएस भाषा परीक्षा पास गरी E-9 भिषामा दक्षिण कोरियामा कार्यरत नेपाली कामदारका परिवार बाढीबाट प्रभावित भएर घर फर्किन समस्या भए राजदूतावासले सहजीकरण गर्ने भ...
समाचार
-
-
बाढीपछि कानुन मन्त्री गौतमको भनाई, नेपालीलाई विपद् सहनसक्ने बनाउ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले नेपालमा विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर विपद् सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन् : पछिल्लो १२/१३ वर...
-
आलोचनाकैबीच पूर्वी नवलपरासीमा पनि १५४ शव गाडियो
नवलपरासी । आलोचनाकै बीच पूर्वी नवलपरासीमा १ सय ५४ वटा शव जमिनमा गाडिएको छ । भोटेकोशी बाढीले बगाएर नारायणी नदी हुँदै पूर्वी नवलपरासीमा भेटिएका शवमध्ये पहिचान खुल्न नसकेका १ सय ५४ वटा शवलाई स्थानिय प्रशासनले जमिनमुनी व्यवस्थापन गरेको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासीकाअनुसार कावासोती नगरपालिका–३ ज्योतिकुञ्ज साम...
-
प्रधानमन्त्रीसंगको छलफलपछि रविले भेटे राष्ट्रपति
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज उनले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति पौडेलसँग देशको पछिल्लो अवस्थाबारे भेटवार्ता गरेका हुन् । सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई भेटे लगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । राष्...
-
कांग्रेस सभापति थापा पुगे बाढी प्रभावित क्षेत्रमा, स्थानियले सुनाए गुनासै गुनासो
नुवाकोट। कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका छन् । आज दिउँसो बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा पुगेर क्षतीको अवलोकन गर्दै प्रभावित स्थानियहरुको पीीडा, समस्याहरु सुनेका छन् । सभापति थापाले नुवाकोटको त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वर...
-
ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवा ५ दिन खोरमै जाकिने, अनुसंन्धानपछि कडा कारवाही हुने
काठमाडौं । नयां वानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि गालीगलौज र हातपात गर्ने युवकलाई पाँच दिन हिरासतमै राखेर अनुसंन्धान हुने भएको छ । प्रहरीमाथि हातपात गर्दै गरेको अवस्थामा पक्राउ परेका जुम्लाको तातोपानी गाउँपालिका २ का २७ वर्षीय राज कठायतलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुसंन्धानका लागि ५ दिन थुनामै राख्न...
-
१८औँ नाडा अटो शोको भव्य उद्घाटन गर्दै उपराष्ट्रपतिले भनेः विद्युतीय सवारीको प्रयोग गरि अर्बौँ रकम बचाउं
काठमाडौं । भृकुटीमण्डपमा "१८औँ नाडा अटो शो २०२६" को भव्य उद्घाटन गरिएको छ । नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आजदेखि ६ दिनसम्म चल्ने अटो शोको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् । उपराष्ट्रपति यादवले नेपालमा विधुतीय सवारी साधनको प्रयोग बढाएर नेपालबाट इन्धनमा अरबौं रकम बाहिरिने क्रम रोक्नु पर्...
-
वैदेशिक रोजगार बोर्डका दुई निर्णयमा कानुनी प्रश्नःPDOT र स्वयंसेवकको तलब
काठमाडौं । वैदेशिक रोजगार बोर्डले पछिल्लो समय गरेका दुईवटा निर्णय कार्यान्वयनको कानुनी आधार, प्रक्रिया र दीर्घकालीन प्रभावका विषयमा प्रश्न उठ्न थालेका छन्। बोर्डले सार्वजनिक गरेको दुईदिने PDOT तथा मासिक २५ हजार रुपैयाँ पारिश्रमिक दिने गरी ‘स्वयंसेवक कर्मचारी’ परिचालन गर्ने निर्णयले बोर्डको निर्णय प्रक्रिया र त्यसको...
-
नाडाको ५०औं बार्षिक उत्सवमा भव्य ‘नाडा अटो शो २०२६’ हुँदै
काठकाडौं । आफ्नो ५०औं बार्षिक उत्सवको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसबर्ष पनि भव्य नाडा अटो शो आयोजना गर्दैछ । ललितपुरमा सोमबार पत्रकार सम्मेलन गर्दै नाडाले १८औँ संस्करणका रुपमा काठमाडौंको भृकुटीमण्डपमा यही भदौ ९ देखि भदौ १४ गतेसम्म "नाडा अटो शो २०२६" को आयोजना गर्ने जानकारी दिएको हो । उक्त अटो शोमा...
-
कोरियाबाट फर्किएका नेपालीलाई उद्यमशील बनाउन KOICA को बुटक्याम्प
भक्तपुर — दक्षिण कोरियामा EPS मार्फत रोजगारी गरेर नेपाल फर्किएका नेपालीलाई उद्यमशीलतामार्फत स्वदेशमै पुनःस्थापित गराउने उद्देश्यले KOICA को सहयोगमा सञ्चालित ‘रिटर्नी इनोभेटर्स फर नेपाल (RIN) को पाँचदिने एडभान्स्ड इन्टरप्रेन्योरसिप बुटक्याम्प सुरु भएको छ। भक्तपुरमा अगस्ट १० देखि १४ तारिखसम्म सञ्चालन हुने बुटक्याम्पम...
- 1
- 2
- 3
- …
- 543
- Next Page »


















