काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा विमान चार्टर नै गरेर चिनियां पर्यटकहरु नेपाल आएका छन् । आज बिहान एक जम्मो चिनियाँ पर्यटकहरुको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । चिनिया पर्यटकहरुको टोलीलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो ।नेपाल र चीनको झण्डा बोकेका चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा ना...
पर्यटन
-
-
सरकारले ‘नेपाल भ्रमण दशक’को घोषणा गर्ने तयारी गर्दैछ- मन्त्री जीवनराम श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३-२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन-२०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र...
-
उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्नेगरी पूर्वाधार तयार गर्न मन्त्री भट्टराईको निर्देशन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । सार्वजनिक विदाको दिनमा उपत्यका वर...
-
सन्ध्याकालिन समयमा गणेश हिमाल
काठमाडौं । कोरोना महामारीका कारण देश लकडाउनमा रहेको आइतबार ४८ दिन भयो । लकडाउनका कारण लामो समय काठमाडौं उपत्यकामा गाडी मोटर नचल्दा वातावरण स्वच्छ भएको छ । सबैतीरका सडकहरु धुलोरहित सफा देखिन्छन् । चारैतीरको वातावरण सफा देखेर होला गणेश हिमालले पनि उपत्यकावासीलाई सध्याकालिन समयमा आफ्नो मुहार देखायो । ललिपुरबाट कैद गरिए...
-
सरकारद्धारा स्व. अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा
काठमाडौँ । सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृत...
-
पर्यटन मन्त्रीको अपीलः ‘नेपाल भ्रमण गरेर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस्,
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमणका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताएका छन् । बुधबार दशरथरंगशालामा आयोजित "नेपाल भ्रमण वर्ष २०२० "को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल अद्वितीय प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भएकाले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई हार्...
-
सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य–राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सगरमाथा र लुम्बिनी संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएकी छन् । बुधबार दशरथ रंगशालामा आयोजित नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम वुद्धको जन्मस्थल लुम्विनी विश्वकै उत्क...
-
नेपाल भ्रमण वर्ष २०२० को केहिबेरमा भव्य उद्घाटन हुँदै, सवारीसाधनलाई ट्राफिकको यस्तो अनुरोध ?
काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज केहिबेरमा भव्य उद्घाटन हुँदैछ । उद्घाटनका लागि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला खुब सजाइएको छ । उद्घाटनका लागि हिजै रिहल्सन गरिसकिएको छ । नयांबर्ष सन् २०२० को पहिलो दिनको अवसरमा भ्रमण बर्षको भव्य रुपले सरकारले औपचारिक श...
-
नेपाल भ्रमण वर्षको पुर्वसन्ध्यामा चिनियाँ राजदूतको प्रचार
काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भमा सरकार जोडतोडले लागिरहेको छ । देशमा कसरि धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्दै पर्यटन मन्त्रालय र मन्त्री योगेश भट्टराईले निकै मेहनत गरिरहेको देखिन्छ । नेपाल भ्रमर्ण बर्षको भव्य शुभारम्भ गर्ने तयारी सरकारको छ । अंग्रेजी महिनाको नयांबर्षको दिन पारेर सरकारले एक भव्य कार्यक...
-
भ्रमण बर्षलाई मध्यनजर गर्दै विश्वका ठूला टावरमा नेपालको झण्डा र लोगो फहराइने
काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराइने भएको छ । भ्रमण बर्ष सफल पार्न विश्वको नजर नेपालतर्फ आर्कषित गर्नका लागि यस्तो गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । संस्कृ...