भगवानको काख नै मेरो मृत्युशैया बनेपछि मेरा बाले भनिहाले भने "अब त्रिशूलमा भरोसा छैन" धर्मविरोधीको ट्याग नलगाइदिनू आँफरमा बजारिएका पाखुराहरू आज तिनै हतियार बोकेर बहुला नाच देखाउँदैछन् भने कृपया, मेरा बालाई नभनिदिनू पागल नभनिदिनू हिंसात्मक जन्मिनुपूर्व नै पाइहाल्ने 'जात र औकात' को नागरिकता खारेज गर्न मा...
साहित्य
-
-
कविता: ‘चल गोविन्दे अनसन बसौँ’
एक छाक नखाइ बसे के हुन्छ ? कोहि यतिका दिन कसरी भोको बाँचिरहेको छ ! मान्छेले खानका लागि बाँच्ने होइन, बाँच्नका लागि खाने हो । कतिले घुस खाए, कसैले मासु, दारु र अर्काको पसिना खाए खाएकाहरु किन यति भोका देखिरहेका छन् ? कसरी गायब भैरहेछन् इतिहासका पानाबाट मान्छेका अनुहारहरु ? कोहि भोकै बसेर भुँइचालो ल्याइरहेको छ । ह...
-
सम्झनाको नाममा कविता: ‘बलात्कारी’
मन्दिरको अगाडि प्रहरी चौकीकै सामुन्ने मृत फेला पर्यो सुकना सदाको अर्धनग्न शरिर .... सरकारले गिरफ्तार गर्यो एकवाल पासवानलाई उसले रुँदै भन्यो– ‘सरखार ! हमते रिक्साबाला आदमी ओकरे लेल प्रेमपत्र लिखके इन्तजारमे छेलु बरिसौंसे’ .... सरकारले घेरा हाल्यो गाउँलाई गाउँले बयान दियोे– ‘हजुर ! सुकना ...
-
राष्ट्रकविको सम्झनामा…
"फर्की क्वै पनि आउँदैन र सधैं पर्खन्न कोही पनि कालो आदि र अन्त्य खाली बिचमा झिल्का दिने जीवनी एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजुन यहाँ एक्लै अल्पिनु सृष्टिको चलन रे कोही नरोउन यहाँ । मर्ने मानिस फर्कँदैन भेटिन्न भेटिन्न रे पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे ।।" लमजुङ्ग जिल्लाको पुस्तुन गाउँ...
-
कुल–गोत्रको अँध्यारोमा हराउँछ…
कविता: "नेपाल सानै छ, देवकोटाज्यू" हे महाकवि ! हे पण्डितपुत्र ! आफ्नै हुर्मत लिने कस्तो स्वाँठ प्रश्न गर्नुभएको तपाईंले के नेपाल सानो छ ? नेपाल सानै छ, देवकोटाज्यू ! हुँदै नभएको विशालता बेलुनको अहंकार जसरी छिरेको छ पाठ्यक्रममा रमाइरहेका छन् कलिला केटाकेटी (झूट र जङ्कफूड दुवैमा बानी पारिंदैछ बिचराहरूलाई ...
-
कविता : ‘आउ कुइरे दाजु भाउजु, मेरो गाँउ आउ’
कर्णाली पारीको नेपाल साँच्चिकै अद्भुत सुन्दरता, अद्भुत कला, संस्कृति अद्भुत छाउपडी अनि छुवाछूत, र पनि आउ कुइरे दाजु भाउजु मेरो गाँउ आउ, यि सबथोक हेरेर जाउ । आहा...खप्तड जत्तिकै मन लोभ्याउने कला छ, अछामी दिदीसंग पर...छाउगोठमा बसी कनपरामा हात राख्दै, देउडा गाँउछिन्, त्यसैले आउ कुइरे दाजु भाउजु मेरो गाँउ आउ, यि...
-
राष्ट्रपतिद्धारा ‘विश्व नेपाली साहित्य महोत्सव’को भव्य उद्घाटन
कैलाली । राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा कैलालीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवको भव्य उद्घाटन भएको छ । एकसातासम्म चल्ने उक्त महोत्सवमा साहित्य, समाज, राजनीति र समसामयिक बिषयहरु सत्रगत छलफल हुने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए । उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्...
-
२ करोड ५० लाखमा बेचियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास २ करोड ५० लाखमा किनिएको छ । महाकवि देवकोटाको नाममा संङग्राहालय बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुरुप सरकारले नै निवास र जग्गा किनेको हो । प्रधानमन्त्री ओलीको विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहा...
-
साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन
काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । दीक्षित परिवारका अनुसार आज बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको हो । केहि दिन अघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका साहित्यकार दीक्षितको स्वास्थ्य सुधार भएपछि उनलाई घर लगिएको थियो । निधन ...
-
‘आहुतिको मुख’
सभाको बीचमा जुरुक्क उठ्यो आहुति र कड्केर भन्यो– ‘तिमीहरू चुप लाग अब म बोल्छु। स्तब्ध भयो बूढो इतिहासकार झसङ्ग भयो कहलिएको पण्डित ट्वाँ पर्यो नाम चलेको समाजशास्त्री अवाक् भयो राष्ट्रको ठूलो कवि नर्भस भयो कम्युनिस्ट नेता आहुतिले भन्यो– ‘अब दुष्टहरूले यो देशको तकदिर तय गर्न पाउँदैनन्’ सभा क्रुद्ध भयो– ‘कसल...