काठमाडौं । काँग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा पराजित प्रखर नेतृ रीता खनालले परिर्बतित काँग्रेसका लागि आफ्नो नयां राजनीति यात्रा सुरु भएको बताएकी छन् । राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताउँदै उनले सभापति गगन थापा आफ्नो लागि उर्जा, संघर्ष र धैर्यताको पशलिो उदाहरण रहेको समेत बताएकी छन् । महामन...
राजनीति
-
-
काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
काठमाडौं । काँग्रेस महाधिवेशनमा महिला महामन्त्री उम्मेदवार रीता खनालले कसैको भ्रममा नपरी स्वतन्त्रपुर्वक मतदान गर्न सबैमा अपिल गरेकी छन् । गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसमा कसैले गोजीबाट निकालेर दिएको चिरकटोमा विश्वास नगरी कहिल्यै अवसर नपाएका र क्षमतावान नयां अनुहारलाई खोजी खोजी मतदान गर्न उनले महाधिवेशन प्र...
-
एमाले अध्यक्ष ओलीले गराए पूर्वराष्ट्रपति भण्डारीलाई शपथ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । पार्टीको स्थायी कमिटी बैठकका क्रममा अध्यक्ष ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनराग...
-
रास्वपा छोडेका दीपक महतो काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित
सर्लाही । रास्वपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका युवा नेता दीपक महतो कांग्रेसको १५औँ महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। आफुलाई विश्वास गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने सम्पुर्णमा उनले धन्यवाद ज्ञापन गरेका छन् । नेता महतोले महाधिवे...
-
समाजसेवी, व्यवसायी, राजनीतिकर्मी तामाङ महाधिवेशन प्रतिनिधि निर्वाचित
धादिङ । समाजसेवी, व्यवसायी, राजनीतिकर्मी शान्ता कुमारी तामाङ काँग्रेसको १५औं केन्द्रिय महाधिवेशनका लागि जनजाती महिलातर्फबाट प्रतिनिधि निर्वाचित भएकी छन् । काँग्रेस धादिङ क्षेत्र नम्बर २ (ख) बाट जनजाती महिलातर्फ बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भई १५औं केन्द्रिय महाधिवेशनका लागि जनजाती महिलातर्फबाट केन्द्रिय प्र...
-
त्रिशूली ३ ए सुरुङबाट दुईजनाको जीवितै उद्धार, सुरुङभित्र अझै मान्छेहरु जीवित
रसुवा । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुईजनाको जिवितै उद्धार गरिएको छ । आज बिहान उद्धार टोलीले सुरुङभित्रबाट मेकानिकल फोरम्यान संजय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनको ९ दिनपछि जिवितै उद्धार गरेको हो । सुरुङभित्र अझै थप ३ जना जीवित रहेको बताइएको छ । रसुवाको भोटेकोशीमा भदौ १० गते आ...
-
चौतर्फी विरोधपछि पूर्वप्रधानन्यायाधीश रिहा, प्रहरी भन्छः घरमै सुरक्षा दिन्छौं
काठमाडौं । चौतर्फी विरोधपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले छोडेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले उनलाइ आफन्तीको जिम्मा लगाइएको बताएका छन् । उलाई सुरक्षा थ्रेट कायमै रहेकाले घरमै सुरक्षा दिनेगरी आफन्त जिम्मा लगाइएको एसपी कार्कीले बताए । राज्यशक्तिको दुरुपयोग गर्दै ...
-
चोलेन्द्रको पक्राउप्रति कांग्रेसको गम्भीर आपत्ति, राज्यशक्तिको दुरुपयोग
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति कांग्रेसले आपत्ति जनाएको छ। प्रमुख प्रतिपक्षी दल समेत रहेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै राणाको गिरफ्तारीप्रति कांग्रेसले आपत्ति जनाएको हो । कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्र...
-
राष्ट्रसंघमा कुमार बेनको अवतारः चेक सर्टदेखि कोट पाइन्ट र सिलाम साक्मा
काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनको हुलियालाई लिएर सामाजिकसंजालमा चर्चा भइरहेको छ । एकदमै सामान्य हुलियामा देखिने बेन महासभामा चिरिचिट्ट परेको देख्दा धेरैले अचम्म पनि मानिरहेका छन् । कोट, पाइन्ट, टाई सुटमा सिलाम साक्मा छातिमा टाँसेर महासभाको बैठकमा बसिरहेको ब...
-
काठमाडौं उपत्यका लगायत देशभर बर्षा, मुख्य सडकहरु अवरुद्ध
काठमाडौं । अविरल बर्षाका कारण देशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथको ठांउ ठाउंमा पहिरो गएकाले यातायात ठप्प भएको छ । काठमाडौं उपत्यका लगायत देशका अधिकांस ठाउँमा हिजोदेखि निरन्तर वर्षा भइरहेकाले काठमाडौंबाट बाहिरिने सवारी साधनहरु थानकोट, नागढुंगा, कोटेश्वरमा होल्ड गरेर ...
- 1
- 2
- 3
- …
- 261
- Next Page »













