• धनुषा । धनुषा क्षेत्र- १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । उनको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार कमला न...

  • कंचनपुरका सांसद धामीले संसदमा भनेः वर्षा सुरु भएपछि जनताको निन्द्रा र भोक हराउँछ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कंचनपुर १ का सांसद जनकसिंह धामीले बर्षायाम सुरु हुनेबित्तिकै आफ्नो क्षेत्रका वासिन्दाको रातीको निन्द्रा र दिनको भोक हराउने बताएका छन् । आज बसेको संसद बैठकमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दोदा र चौधर नदीमा क्षेत्रका बासिन्दा वर्षयाम सुरु हुनेबि...

  • अन्तिममा कुलमानको पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश

    कंचनपुर । मतदानको अघिल्लो रात कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कञ्चनपुर २ का उम्मेदवार योगेन्द्र बहादुर साउद रास्वपा छिरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर रास्वपा उम्मेदवार दीपक बोहरालाई जिताउने गरी पार्टी नै परित्याग गरेका छन् । परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिए...

  • चुनावको मुखैमा धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    धनुषा । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । उनको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार क...

  • रुकुमपूर्व पुगे नेकपामा संयोजक प्रचण्ड

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्व पुगेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउनको लागि उनी रुकुमपूर्व पुगेका हुन् । त्यहाँ पुगेर प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेको बताएका छन् । ‘जनयुद्धको आधारभूमि र सहयोद...

  • दीपेन्द्र र हर्मितको सानदार इनिङ्सले काठमान्डौंलाई हराउँदै सुदूरपश्चिम विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको हो । यस बर्षको पहिलो खेल जितेर विजयी यात्रा सुरुवात गरेको काठमाडौंलाई दोस्रो खेलमा सुदूरपश्चिले पछारेको छ । जितका लागि सुदूरपश्चिमका ...

  • कपिलवस्तुमा काँग्रेस–एमाले छोडेर सयौंजना जनमत पार्टी प्रवेश

    कपिलवस्तु । कपिलवस्तुमा सयौं नागरिकहरु जनमत पार्टी प्रवेश गरेका छन् । जनमत पार्टी कपिलवस्तुद्वारा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा सयौंजनाले पार्टी प्रवेश गरेको जिल्ला ईन्चार्ज रियाज अहमद खानले जानकारी दिए । उनकाअनुसार मायादेवी १ का पूर्ववडाध्यक्ष हरि गोविन्द चौधरीसहित एमालेको पुरै वडा कमिटि नै जनमत प्रवेश...

  • तराई–मधेशमा पानीको समस्याबारे आन्दोलनरत युवालाई प्रचण्डको सर्मथन

    काठमाडौं । तराई–मधेशमा खडेरी र सुख्खायामले कृषकहरु पीडामा रहेको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐक्यबद्धता जनाएका छन् । पेरिसडाँडास्थित माओवादीको केन्द्रिय कार्यालय पुगेका आन्दोलनरत युवाहरुलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । यु...

  • छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन

    कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित निगालीमा महिनावारी हुँदा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको शुक्रबार राती सर्पले टोकेर मृत्यु भएपछि नगरपालिकाको १५ दिनभित्र त्यस्ता छाउगोठहरु भत्...

  • चितवनमा भयानक दुर्घटनाः ७ को मृत्यु, करिब २४ जना घाइते

    चितवन । चितवनमा एकआपसमा गाडी ठोक्किदा भयानक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवामा दुई गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका ७ जनाको मृत्युका साथै करिब २४ जना घाइते भएका छन् । धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबा...