• शरिरका हड्डीहरु कसरी बलियो र स्वस्थ राख्ने ?

    उमेर बढ्दै जाँदा मानिसको हड्डी पुरानो हुँदै जान्छ, मक्किन सुरु गर्छ । खानपिन, जीवनशैलीमा ध्यान दिए मक्किने क्रम केही ढिलो हुन्छस हड्डी भाँचिने र दुख्ने समस्यालाई पनि कम गर्न सकिन्छ । हड्डी मक्किँदा यसमा रहेको प्वाल ठूलोठूलो हुन थाल्छ । विशेष गरी महिलामा यस्तो समस्या बढी हुन्छ । प्रजनन उमेरका महिलालाई शरीरमा ...

  • महिलाले नुहाउदा, धारा खोल्दा पिसाब फेर्नु हुँदैन्, किन ? थाहा पाउनुस

    हाम्रो जिवनका कतिपय आनीबानीहरु हामीलाई राम्रै लागेपनि त्यसले थाहै नदिई स्वास्थ्यमा गम्भिर असर पारिरहेका हुन्छन् । कतिपय ठाउँमा त्यस्ता आनीबानीले हाम्रो बेइजती पनि हुन सक्छ । ति हामीलाई राम्रै र सामान्य लागेको आनीबानीमध्ये नुहाउँदा पिसाब फेर्ने बानीका बिषयमा केहि गम्भिर कुरा अनुसंन्धानबाट पत्ता लागेको छ । नुहाउँदा महि...

  • वार्षिक ५५ लाख बढि कमाउने गरी नेपाली नर्सहरु अब बेलायत जान पाउने, भयो दुई देशबीच श्रम सम्झौता

    काठमाडौं । नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनाराय...

  • दुबईबाट आएका एक युवकमा मंकीपक्सको आशंका, टेकु अस्पतालको निगरानीमा उपचार

      काठमाडौं । एक युवकमा मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । बिहीबार दुवईबाट आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि आशंका गरिएको हो । उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको छ । २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो...

  • विश्व मृगौला दिवसः मृगौला खराब भइरहेका संकेतहरु थाहा पाउनुहोस

    काठमाडौं । आज विश्व मृगौला दिवस । हरेक बर्ष मार्च १० तारीखका दिन विश्व मृगौला दिवस मनाइन्छ । नेपालमा पनि पछिल्ला केहि बर्ष यता मृगौला रोगीको संख्या बढिरहेको देखिन्छ । नेतादेखि सर्वसाधारण, मजदुरसम्मलाई यस रोगले सताएको देखिन्छ । यो आफैमा सरुवा रोग होइन तर हाम्रो जिवनशली र आहार ब्यहारले मृगौला रोग लाग्ने चिकित्सकहरु ब...

  • आलुको बोक्रा फाल्दै हुनुहुन्छ, थाहा पाइराख्नुहोस् यसका फाइदा

    काठमाडौं । आलुलाई तरकारीको राजा भनिन्छ । धेरैले आलुको परिवार नबनाएपनि प्रत्येक छाकमा तरकारीको रुपमा खाने गर्दछन् । आलु जुनसुकै तरकारीमा पनि मिसाएर पकाइने भएकाले यसलाई तरकारीको राजा भनिएको हो । जाँगर चलाउनेहरुले तरकारी मात्रै होइन आलुका हरेक परिकार बनाएर खाने गर्दछन् । आलुलाई उसिनेर, फ्राई गरेर, अचार बनाए वा दाल बन...

  • कोरोना उपचारमा प्रयोग हुने औषधिको नेपालमा परीक्षणबारे जान्नैपर्ने पाँच कुरा

    काठमाडौं । अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारमा प्रयोग भइरहेको एउटा औषधिको नेपालमा पनि परीक्षण सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्। उक्त औषधि केही अघिदेखि नै नेपालका कतिपय चिकित्सकले बिरामीका लागि सिफारिस गरेको र महँगो मूल्यमा खरिदबिक्री समेत भइहरेको विवरणहरू सार्वजनि...

  • शाफिया केन्द्र र स्तनपान

      हरेक बर्ष अगष्टको पहिलो सातालाई "विश्व स्तनपान सप्ताह" भनेर मनाउँदै आएको छ । जसमा नेपालले पनि आत्मसाथ गर्दै आएको छ । स्तनपानको महत्वबारे जनसमुदायमाझ चेतना अभिवृद्धी गर्ने उदेश्यले विश्व स्तनपान सप्ताह मनाइने गरिन्छ । यहि अवसरमा पुर्ण स्तनपानको महत्वका बिषयमा केहि अनुभव साट्न चाहन्छु । संसारमा भएका जति...

  • कोरोनाविरुद्धको भ्याक्सिन एक महिनाभित्रै आउन सक्ने

    एजेन्सी । विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको खोप बनाउने विश्वका होडवाजी चलिरहेको छ । विश्वका शक्तिशाली मानिने राष्ट्रहरु कोरोनाविरुद्धको भ्याक्सिन बनाउने दौडमा छन् । तर, रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन आफुले एक महिनाभित्रै ल्याउन सक्ने बताएका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश...

  • कोरोना हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न सकिदैन– डब्लूएचओ

    काठमाडौं । कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने भन्ने खबर आइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) यसबारे मुख खोलेको छ । हावाबार कोरोना सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने डब्लूएचओले बताएको छ । डब्लूएचओले हावामा रहने साना कणमार्फत कोरोना भाइरस फैलिन सक्ने प्रमाण देखिँदै गएकाले यो तथ्यलाई स्वीकार गरेको बताएको छ । ...