कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, "चालू दश वर्षलाई सरकारले समाजवादको आध...
प्रदेश ५
-
-
अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता
रुपन्देही । अब गाईको पनि मान्छेको जस्तै जन्म दर्ता, बसाइ सराइ र मृत्यु दर्ता हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको हो । यो गरेबाफत किसानहरुलाई नगरपालीकाले भत्तासमेत दिने गरेको छ । सम्भवत देशमै पहिलो पटक यस्तो ब्यवस्था गरिएको हो । गाई पालन बढाउने र गाईबस्तुलाई...
-
महिला प्रहरीलाई सहकर्मीबाटै बलात्कारको प्रयास
कपिलवस्तु । अपराध नियन्त्रण गर्ने प्रहरीले नै जघन्य अपराधका घटना पनि गर्दै आएका छन् । त्यस्तै कपिलवस्तुमा एक प्रहरी जवानले आफ्नै महिला सहकर्मीलाई बलात्कारको प्रयास गरेको छन् । बलात्कार प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत २१ वर्षीय प्रहरी जवान भरत ओलीलाई प्रक्राउ गरिएको छ । घटना यही असोज २० गते...
-
पत्रकार परियारको चरित्र हत्या भएको महासंघको ठहर, दोसीउपर कडा कारवाहीको माग
कपिलवस्तु । कपिलवस्तुका पत्रकार चिन्ता परियार (दर्जी) ले स्थानिय एक अस्पतालबाट धम्काएर पैसा मागेको भन्ने म्यासेन्जर कुराकानी झुट सावित भएको छ । पत्रकार परियार र चन्द्रौटाका एक व्यवसायीबीच भएको म्यासेन्जर कुराकानीबारे गठित छानविन समितिले परियारको चरित्र हत्या गरिएको भन्दै दोसीउपर हदैसम्मको कारवाहीको माग गरेको छ । ने...
-
प्रदेश ५ मा करार खेती कार्यक्रम, भूमिहीनलाई निःशुल्क जग्गा
बुटवल । प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो । प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध स...
-
‘कामीले पनि खेतमा पानी हाल्ने’ भन्दै पन्थीद्धारा दलित वृद्धमाथि कुटपिट
दाङ- खेतमा पानी लाउने विषयमा विवाद हुँदा जातीय लान्छना लगाउँदै तुलसीपुरमा एक वृद्ध कुटिएका छन्। तुलसीपुर उपमहानगरपालिका १८ दुधरासस्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामीमाथि सोही ठाउँका तीर्थ पन्थीले कुलोको पानीको विषयलाई कुटपिट गरेका हुन्। पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफूले पानी खोल्न जाँदा कुटपिट भ...
-
असफल प्रेमले निम्त्याएको दुर्घटना : बिमल र बसन्तीको यस्तो थियो ‘प्रेम’ गोलचक्कर
परासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ वर्षीय विमल सिर्पालीले सोही स्थानकी २७ बर्षीया बसन्ती परियारको शरीरमा एसिड छर्कनुका साथै छुरा समेत प्रहार गरे । विमलले छर्केको एसिड र छुरा प्रहारबाट गम्भीर घाइते बनेकी बसन्तीको हाल चितवनस्थित एक अस्पतालमा उपचार भइरहेको छ । किन छर्के विमलले एसिड ? प्रहरीका ...