चितवन । भरतपुर महानगरपालिकाले यसबर्ष पनि अन्तरजातीय विवाह गरेका जोडीलाई नगदसहित सम्मान गरेको छ । हरेक बर्ष झै यसबर्ष पनि महानगरले एक कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको हो। सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता...