काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार बन्न रास्वपामा ९ जनाले आवेदन दिएको छन् । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा।लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आज फेसबुक लाइभ मार्...
उपनिर्वाचन
-
-
शान्तिपुर्ण रुपमा मतदान सम्पन्न,कीर्तिपुरको मतगणना आजै रातिबाट
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा सम्पुर्ण मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न समेत आयोगले जनाएको छ । प्रमुख न...
-
उपनिर्वाचनमा ४१ पदका लागि मतदान जारी, किर्तिपुरमा सबैको ध्यान
काठमाडौं । अहिले देशका विभिन्न पालिकाहरुमा उपनिर्वाचनको मतदान जारी छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको हो । आज बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष...
-
उपनिर्वाचनमा एमालेलाई फेरी फट्का, काँग्रेसका पाण्डे विजयी
काठमाडौं । उपनिर्वाचनमा फेरी सत्ताधारी एमालेलाई झट्का लागेको छ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको सोमबार भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा खसेको २९७ मतमा पाण्डेले प्...