काठमाडौं । जेनजी आन्दोलन भारतमा पनि सल्किएको छ । भारतको दिल्ली सरकारबाट शासित लद्दाखमा केहि दिन जारी शान्तिपुर्ण हिंसात्मक बन्न पुगेको छ । लद्दाखलाई एक पूर्ण राज्यको स्थान दिनपर्ने मागसहित केहि दिनदेखि भइरहेको शान्तिपुर्ण आन्दोलन आज एकाएक हिंसात्मक भएपछि ४ जनाको ज्यान जानका साथै ७० भन्दा बढि घाइते भएका छन् । जे...