काठमाडौं । काठमाडौमा भएको जेनजीहरुको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते भएका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौं लगायत देशैभरी भएको जेनजीहरूको प्रर्दशनको रिपोर्टिङका क्रममा नयां वानेश्वरस्थित संसद भवनको गेटमा भएको प्रर्दशनमा अनमोलपोस्टका संचालक पत्रकार केपी अनमोल घाइते भएका हुन् । संसद भवनको म...