• शान्तिपुर्ण रुपमा मतदान सम्पन्न,कीर्तिपुरको मतगणना आजै रातिबाट

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न ४१ पदका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा सम्पुर्ण मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न समेत आयोगले जनाएको छ । प्रमुख न...

  • उपनिर्वाचनमा ४१ पदका लागि मतदान जारी, किर्तिपुरमा सबैको ध्यान

    काठमाडौं । अहिले देशका विभिन्न पालिकाहरुमा उपनिर्वाचनको मतदान जारी छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको हो । आज बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष...