काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क सम्पाङलाई ढुँगाको जवाफ फूलले दिएका छन् । अन्तरिम सरकारको प्रमुख बनाउनु पर्ने भन्दै धरानबाट काठमाडौं आएका हर्क रित्तो हात फर्केपछि आक्रोषित हुँदै उनि बालेनमाथि खनिएका छन् । सामाजिकसंजाल फेसबुकमार्फत हर्कले बालेनप्रति आक्रोष पोखिरहेका हुन् । उनले आफ्नो फ...