काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना पुष्टि 

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १ सय २६, ललितपुरका ३८ र भक्तपुरका ८ गरी १ सय ७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सावधानि अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार