भक्तपुर र पर्सामा थप दुई जना को रोना सं क्रमितको मृ त्यु


काठमाडौं । भक्तपुर र पर्सामा थप दुई जना को रोना सं क्रमितको मृ त्यु भएको छ । भक्तपुरमा बटवलका ५४ वर्षीय पुरुष र पर्साको विन्दबासिनी गाउँपालिका ३ इटियाही ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

मिर्गौला रोगबाट पीडित उनलाई  को रोना पुष्टिपछि उपचारका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ल्याइएको थियो । उनका उपचारकै क्रममा मृ त्यु भएको हो ।

पर्साकी महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार