ललितपुरमा दुईसहित थप ३ जनाको को रोनबाट मृ त्यु


काठमाडौं । ललितपुरको पाटन अस्पतालमा दुई जनासहित को रोना सं क्रमणबाट थप ३ जनाको मृ त्यु भएको छ । ललितपुरको पाटन अस्पतामा दुई जना र बुटवलको भीम अस्पतालमा १ जना गरी तीन जनाको मृ त्यु भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौंका ७४ वर्षीय र धनुषाका ७६ वर्षीय वृद्धको सोमबार मृत्यु भएको हो ।  त्यस्तै रुपन्देहीको  गैडहवा गाउँपालिका ३ का ५५ वर्षका पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार