
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपलिका ४ का एक शिक्षकमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।
५२ वर्षीय ती पुरुषको भदौ ९ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको बिहीबार रिर्पोट पोजिटिभ आएको बताइएको छ ।










