थप ११ सय बढीमा कोरोना पुष्टि, संक्रमितको सख्या ५५ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । देशभर १० हजार ८ सय ७८ जनामा पीसीआर परीक्षण गर्दा १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार