
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जना नयां संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजा। ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना नयां संक्रमित भेटिएका छन् । आज देशभर थप ८ हजार २०३ जना नयां संक्रमित थपिएका छन् ।










