पछिल्लो २४ घण्टामा उपत्यकामा २,३२८ जनामा कोरोना, काठमाडौंमा मात्रै १८ सय बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ जहार ३२८ जना नयां संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अनुसार काठमाडौं जिल्लामा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जना नयां संक्रमण भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाँउमा गरिएको परीक्षणमा ८ हजार ९८० जना नयां संक्रमित भेटिएका छन् । उत्तिके संख्या ८ हजार ८४८ जना कोरोना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार