काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ गरी १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार