काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १ सय ७७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार