काठमाडौं उपत्यकामा थप २ हजार ३८८ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार