
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ५२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना रहेका छन् ।














