• पुडासैनीको पोस्टमार्टम रिपोर्टः ‘झुन्डिएरै मृत्यु, भिडियोमा उनकै आवाज’

    चितवन । पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पुष्टी भएको छ । पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्टमा उनको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएपछि उनको हत्या नभई आत्महत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मंगलबार आरोपित रवि लामिछाने, युवराज कँडेल र रु...