• संसदमा लक्ष्मणलाल कर्णको प्रश्नः नागरिकता विधेयक कहाँ हरायो ?

    काठमाडौ । सांसद लक्ष्मणलाल कर्णले संसदमा छलफलका लागि आएको नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कर्णले अहिले पनि ५ लाख भन्दा बढि युवाहरु नागरिकता नपाएका कारण चरम बेरोजगारीको चपेटा परेको बताए । "नागरिकता विधेयक संसदमा आएको थियो कहाँ हर...