नेकपा स्थायी समिति बैठक केही घण्टाका लागि स्थगित, दुई अध्यक्षबीच छलफल जारी


काठमाडौं । अहिले विहान ११ बजेका लागि तय भएको नेकपाको स्थायी समिति बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्ने समय कम भएको भन्दै बैठक ३ बजेसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले दुइ अध्यक्षबीच पार्टीको विवादित विषयमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार