काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार रवि र छविलाई पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको हो । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्म...