
काठमाडौं । काठमाडौं उपत्यमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३६ ललितपुरमा ४ र भक्तपुरमा ४ गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
काठमाडौंका विभिन्न ठाउँमा कोरोना संक्रमण देखिएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।










