कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


बाँके । कोरोना संंक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमानेपालगन्ज उपमहानगरपालिका ५ निवासी ६२ वर्षीय पुरुष रहेका छन् ।

उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । कोरोनाका लक्षणसहित साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार कोरोना रिर्पोट पोजिटिभ आएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार