काठमाडौं उपत्यकामा एकैदिन २०५ जनामा कोरोना पुष्टि २ भाद्र २०७७, मंगलवार १६:३२ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंका १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० गरी २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।