कोरोनाबाट थप एक जनाको मृत्यु


चितवन । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनीमा नगरपालिका ३ कि १०९ वर्षकी वृद्धा रहेकी छन् ।

उनको मृत्युपछि कोरोना पुष्टि भएको हो । गएराति मृत्यु भएकी वृद्धाको कारोना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको बताइएको छ । ती वृद्धा १२ दिनदेखि बिरामी रहेको परिवारले जनाएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार