काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना पृष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १३४, भक्तपुरमा ८ र ललितपुरमा १७ गरी १ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार