ललितपुरमा १ सहित थप ४ जनाको को रोनाबाट मृत्यु


काठमाडौं । को रोना सं क्रमणबाट ललितपुरमा १ जनासहित थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुष, वीरगञ्जको गण्डक कोभिड अस्पतालको आइसियूमा उपचाररत बाराका ५९ वर्षीय पुरुष, बाराकै सुवर्ण गाउँपालिका ४ का ७२ वर्षीय वृद्ध र बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु सबैको को रोना सं क्रमणपछि उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार