
काठमाडौं । सरकारले कोरानो संक्रमितको उपचारका लागि थप तीन वटा विशेष अस्पताल बनाइएको छ । कोरोना उपचारका लागि विशेष अस्पताल बनाइएमा काठमाडौं उपत्यकाका जनमैत्री, कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल रहेको स्वास्थ्य मन्त्रालयकाका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
संक्रमितको उपचारमा सहजता होस भन्नका लागि कोभिड अस्पताहरु थप गरिएको मन्त्रालयले जनाएको छ ।










