२४ घण्टामा थप ९८० जनामा कोरोना पुष्टि २१ भाद्र २०७७, आईतवार १६:२६ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनस्रख्या मन्त्रालयले जनाएको छ ।