मन्त्रिपरिषद्को बैठक बस्दै, के होला निर्णय ?


काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री कार्यालयकाअनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकार संचालन, दैनिक प्रशासनिक काम कारबाहीबारे समिक्षा, छलफल र आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री विस्तार गर्दै स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त गरेका थिए ।
उनको नियुक्तीबारे सत्तापक्ष गठबन्धनमै विवाद उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार